आर्यपुत्र

Romanized: aaryaputra, aaryaputr, aryaputr, aryaputra

प्राचीन कालमा पत्नीले पतिलाई सम्बोधन गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राचीन कालमा पत्नीले पतिलाई सम्बोधन गर्दा भनिने शब्द।
२.
आर्यकुलमा जन्मेको पुरुष।

सम्बन्धित शब्दहरू