आर्य
Romanized: aarya, aary, ary, arya
उत्तम; श्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्तम; श्रेष्ठ।
२.
आदरणीय; मान्य।
३.
प्रगतिशील; उत्तम संस्कारयुक्त।
४.
(नाम)
उत्तम वा उदात्त चरित्र भएको मानिस।
५.
सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
६.
सभ्य मानिएको एक प्राचीन जाति।