आर्या

Romanized: aaryaa, aarya, aryaa, aary

मान्य स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मान्य स्त्री।
२.
पार्वती; दुर्गा।
३.
पहिलो र तेस्रो पाउमा बाह्र बाह्र मात्रा, दोस्रो पाउमा अठार मात्रा अनि चौथो पाउमा पन्ध्र मात्रा हुने मात्रिक छन्दको एक भेद।

सम्बन्धित शब्दहरू