आर्यावर्त
Romanized: aaryaavarta, aaryaavart, aaryavarta, aryaavarta
आर्यहरूको निवासस्थल; पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आर्यहरूको निवासस्थल; पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म फैलिएको विस्तृत भूभाग।
२.
भारतवर्ष।