आर्याछन्द
Romanized: aaryaachhanda, aaryaachhand, aaryachhanda, aryaachhanda
प्रथम र तृतीय चरणमा बाह्र बाह्र मात्रा हुने, द्वितीय चरणमा अठार मात्रा तथा चतुर्थ चरणमा पन्ध्र मात्रा भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रथम र तृतीय चरणमा बाह्र बाह्र मात्रा हुने, द्वितीय चरणमा अठार मात्रा तथा चतुर्थ चरणमा पन्ध्र मात्रा भएको संस्कृत पद्यको एउटा मात्रिक छन्द।