नारीछन्द
Romanized: naarichhanda, naarichhand, narichhanda, narichhand
मगणको पाउ भएको छन्द। (उदा.- गोर्खाली हैं हामी, शूरामा छौँ नामी)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मगणको पाउ भएको छन्द। (उदा.- गोर्खाली हैं हामी, शूरामा छौँ नामी)।
उदाहरण वाक्य
- गोर्खाली हैं हामी, शूरामा छौँ नामी