नारी
Romanized: naari, naaree, naree, narii
नारी (naari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नारी(१)
(नाम [संस्कृत])
1.
स्त्री; महिला; आइमाई।
नारी(२)
(नाम [नारा+ई])
1.
घोडाको मुखभित्र हालिने लगामको एक प्रकारको काँडादार फलामे अवयव।