नारीवादी

Romanized: naarivaadi, naarivadi, narivaadi, naariwaadi

नारीवादमा जोड दिने; नारीवादमा विश्वास गर्ने; समाजमा नारी स्वतन्त्रता, सम्मान र अधिकारका पक्षमा काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नारीवाद+ई]

1
नारीवादमा जोड दिने; नारीवादमा विश्वास गर्ने; समाजमा नारी स्वतन्त्रता, सम्मान र अधिकारका पक्षमा काम गर्ने।

सम्बन्धित शब्दहरू