नान्दीवादी

Romanized: naandivaadi, naandivadi, nandivaadi, naandiwaadi

नान्दीवादन गर्ने; भाट, चारण आदिको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नान्दीवादन गर्ने; भाट, चारण आदिको काम गर्ने।

सम्बन्धित शब्दहरू