जिद्दीवाल
Romanized: jiddivaala, jiddivaal, jiddiwaala, jiddival
आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने; दुराग्रही; हठी; ढिपीवाल; जिद्दी।