कण्ठीवाल

Romanized: kanthivaala, kanthivaal, kanthiwaala, kanthival

कण्ठीयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कण्ठीयुक्त।
२.
घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)।
३.
घाँटीमा कण्ठी वा कुनै धातुको माला लगाउने।

सम्बन्धित शब्दहरू