आर्येली
Romanized: aaryeli, aaryelee, aryelee, aryelii
भारोपेली परिवारको एउटा शाखा; भारत-इरानेली; आर्येरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आर्य एली]
1
भारोपेली परिवारको एउटा शाखा; भारत-इरानेली; आर्येरानी।