प्रभावक
Romanized: prabhaavaka, prabhaavak, prabhaawaka, prabhavak
आफ्नो प्रभाव वा छाप अर्कामा पार्न सक्ने गुण भएको; प्रभावकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्नो प्रभाव वा छाप अर्कामा पार्न सक्ने गुण भएको; प्रभावकारी।