प्रभावकारिता

Romanized: prabhaavakaaritaa, prabhaavakaarita, prabhaavakaritaa, prabhavakaaritaa

आफ्ना स्वभाव वा क्रियाकलापको छाप अर्कामा तत्काल पार्न सक्ने गुण वा शक्ति; प्रभावधर्मिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्ना स्वभाव वा क्रियाकलापको छाप अर्कामा तत्काल पार्न सक्ने गुण वा शक्ति; प्रभावधर्मिता।

सम्बन्धित शब्दहरू