भावक

Romanized: bhaavaka, bhaavak, bhaawaka, bhavak

भाव भएको; भावले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भाव भएको; भावले युक्त।
२.
रसको अनुभूति गर्न सक्ने; रसज्ञ।
३.
(नाम) भाव; भावना।
४.
साहित्य, सङ्गीत, कला आदिको मर्म ठम्याएर व्याख्या गर्न सक्ने व्यक्ति।
५.
कविता, नाटक आदिको पाठक वा दर्शक।

सम्बन्धित शब्दहरू