द्रावक

Romanized: draavaka, draavak, draawaka, dravak

ठोस वस्तुलाई पगालेर तरल बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठोस वस्तुलाई पगालेर तरल बनाउने।
२.
बगाउने काम गर्ने।
३.
हृदयमा प्रभाव पार्ने; करुणा उत्पन्न गर्ने।

सम्बन्धित शब्दहरू