श्रावक
Romanized: shraavaka, shraavak, shravaka, shraawaka
बौद्ध भिक्षु वा सन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बौद्ध भिक्षु वा सन्त।
२.
जैन मतका अनुयायी सन्न्यासी।
३.
(विशेषण)
श्रवण गर्ने; सुन्ने; श्रोता।