श्राव्य

Romanized: shraavya, shraavy, shravya, shraawya

श्रवण गराउन उचित; सुन्न वा सुनाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्रवण गराउन उचित; सुन्न वा सुनाउन लायक।
२.
प्रस्ट सुनिने।
३.
सूचनीय।

सम्बन्धित शब्दहरू