श्रावण
Romanized: shraavana, shraavan, shravana, shraawana
नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बिचमा पर्ने महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बिचमा पर्ने महिना।
२.
श्रवणेन्द्रियसम्बन्धी ज्ञान।