द्रावण
Romanized: draavana, draavan, draawana, dravan
पग्लने वा पगाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पग्लने वा पगाल्ने काम।
२.
गल्ने वा गलाउने काम।
३.
बग्ने वा बगाउने काम ।
४.
भाग्ने वा भगाउने काम।