द्रव
Romanized: drav, drawa, draw, draba
पन्यालो हुने काम; पग्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पन्यालो हुने काम; पग्लाइ।
२.
चुहुने वा बग्ने काम; चुहान; बगाइ।
३.
पन्यालो वस्तु; तरल पदार्थ; घोलक।
४.
दौडने वा भाग्ने क्रिया; पलायन।
५.
(विशेषण)
पानी जस्तै पातलो, पन्यालो; तरल।
६.
पग्लिएको; आर्द्र।