द्रवता
Romanized: dravataa, drawataa, dravat, drawata
कुनै वस्तु द्रव हुनुको वा पग्लनुको गुण वा अवस्था; पन्यालोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु द्रव हुनुको वा पग्लनुको गुण वा अवस्था; पन्यालोपन।