दुःश्रव
Romanized: duhshrava, duhshrav, duhshrawa, duhshraw
मुस्किलसँग सुन्न सकिने; सुन्दा अप्रिय लाग्ने; कर्णकटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलसँग सुन्न सकिने; सुन्दा अप्रिय लाग्ने; कर्णकटु।
२.
काव्यका दोषहरूमध्ये सुन्दा अप्रिय लाग्ने एक दोष।