दुःश्रवता

Romanized: duhshravataa, duhshravata, duhshrawataa, duhsravataa

कठोर वर्ण भएर कानमा धक्का दिने पद हुँदा हुने पददोष; एक प्रकारको काव्यदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कठोर वर्ण भएर कानमा धक्का दिने पद हुँदा हुने पददोष; एक प्रकारको काव्यदोष।

सम्बन्धित शब्दहरू