दुःशील
Romanized: duhshila, duhshil, dushila, duhsil
खराब बानीबेहोरा भएको; नराम्रो शील-स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खराब बानीबेहोरा भएको; नराम्रो शील-स्वभावको।
२.
उच्छृङ्खल; उद्धत।
३.
पापी; दुराचारी।