द्रविड
Romanized: dravid, drawida, drawid, drabida
दक्षिण भारतको पूर्वी तटमा अवस्थित एक विस्तृत प्रदेशको पुरानो नाम; आधुनिक आन्ध्र र मद्रास प्रदेश; द्राविड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दक्षिण भारतको पूर्वी तटमा अवस्थित एक विस्तृत प्रदेशको पुरानो नाम; आधुनिक आन्ध्र र मद्रास प्रदेश; द्राविड।
२.
(विशेषण)
उक्त प्रदेशका निवासी ।
३.
आन्ध्र, कर्णाटक; गुर्जर, द्रविड र महाराष्ट्र- यी पाँच ब्राह्मणवर्ग।
४.
दक्षिण भारतमा बसोबास गर्ने एक प्राचीन जातिको भाषा।
५.
(विशेषण)
द्रविड प्रदेशका बासिन्दा; द्रविडसँग सम्बन्धित ।