द्रवित

Romanized: dravit, drawita, drawit, drabita

पग्लेको; गलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पग्लेको; गलेको।
२.
करुणार्द्र वा दयार्द्र बनेको।
३.
द्रवीभूत।

सम्बन्धित शब्दहरू