द्रविण

Romanized: dravin, drawina, drawin, drabina

धन; द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धन; द्रव्य।
२.
सुन; सुवर्ण।
३.
पौरुष; पराक्रम।
४.
राजा पृथुका एक पुत्र।

सम्बन्धित शब्दहरू