निविड
Romanized: nivid, niwida, niwid, nibida
झाङ्गिएको; बाक्लो; घना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
झाङ्गिएको; बाक्लो; घना।
२.
घोर; डरलाग्दो; भयङ्कर।