निविदा

Romanized: nividaa, niwidaa, nivid, niwida

कुनै संस्था वा कार्यालयबाट बनाइने भवन, सडक आदिको नापनक्साबमोजिम ठेक्कामा बनाउन स्वीकार गरिने पत्र; बोलपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै संस्था वा कार्यालयबाट बनाइने भवन, सडक आदिको नापनक्साबमोजिम ठेक्कामा बनाउन स्वीकार गरिने पत्र; बोलपत्र।

सम्बन्धित शब्दहरू