बिदा

Romanized: bidaa, bid, bida

कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बिदाअ]

१.
कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति।
२.
काम गरेबापत नियमानुसार पाइने वा मागिने अवकाश; छुट्टी।
३.
छुट्टी भएको दिन; तातिल।
४.
छुटकारा; मुक्ति।

सम्बन्धित शब्दहरू