बिदाइ

Romanized: bidaai, bidai

बिदा गर्ने वा हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बिदा+आइ]

१.
बिदा गर्ने वा हुने काम।
२.
बिदा हुने बेलामा दिइने खर्च; बाटाखर्च।

सम्बन्धित शब्दहरू