बिदागी

Romanized: bidaagi, bidaagee, bidagee, bidagii

बेहुली अन्माउने काम; बेहुलीलाई बिदा गरेर पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
बेहुली अन्माउने काम; बेहुलीलाई बिदा गरेर पठाउने काम।

सम्बन्धित शब्दहरू