दागी
Romanized: daagi, daagee, dagee, dagii
दाग लागेको; दाग देखिने; टाटो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दाग+ई]
१.
दाग लागेको; दाग देखिने; टाटो भएको।
२.
अभियोग लागेको; कलङ्कित; दोषी।
३.
एक किसिमको खोटो।