बेदाग

Romanized: bedaaga, bedaag, bedag, bedaga

दाग वा खोट नभएको; कसुर नदेखिने; निष्कलङ्क; निर्दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+दाग]

1
दाग वा खोट नभएको; कसुर नदेखिने; निष्कलङ्क; निर्दोष।

सम्बन्धित शब्दहरू