अभागी
Romanized: abhaagi, abhaagee, abhagee, abhagii
भाग्य नभएको; खोटो कर्म भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भाग्य नभएको; खोटो कर्म भएको।
२.
जस नपाउने; अबजस्याहा।