अभाग
Romanized: abhaaga, abhaag, abhag, abhaga
नराम्रो भाग्य; दुर्भाग्य; अभाग्य; खोटो कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो भाग्य; दुर्भाग्य; अभाग्य; खोटो कर्म।
२.
(विशेषण)
भाग्य नभएको; कर्मखोटी; अभागी।
३.
भाग नछुट्ट्याइएको; अंशबन्डा नगरिएको; अविभक्त।