संविदा
Romanized: samvidaa, sanvidaa, samwidaa, sanvida
परस्परमा गरिने सम्झौता; सन्धि; मेलमिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्परमा गरिने सम्झौता; सन्धि; मेलमिलाप।
२.
व्यापार, ठेक्कापट्टा आदिमा सम्बन्धित पक्षबाट गरिने सर्तबन्दी; अनुबन्धन; करार।