संविधान

Romanized: samvidhaana, sanvidhaana, samvidhaan, samwidhaana

राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान; मूल कानुन ।
२.
देशका सम्पूर्ण ऐनकानुनको मूल स्रोत।
३.
व्यवस्था; प्रबन्ध।
४.
साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम।
५.
व्यवस्था; प्रबन्ध; बन्दोबस्त ।

सम्बन्धित शब्दहरू