निधान
Romanized: nidhaana, nidhaan, nidhan, nidhana
आधार; आश्रय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आधार; आश्रय।
२.
खानी; ढुकुटी; कोष; भण्डार; खजाना।
३.
मूल कारण