सन्निधान
Romanized: sannidhaana, sannidhaan, sannidhan, shannidhaana
मिलाएर राखिएको अवस्था; उपयुक्त विन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+निधान]
१.
मिलाएर राखिएको अवस्था; उपयुक्त विन्यास।
२.
सहप्रयोग; सहान्वय; सहविन्यास।
३.
हे. सन्धान।