सन्निबद्ध
Romanized: sannibaddh, shannibaddha, shannibaddh, sannibaddha
राम्ररी बाँधिएको; उनिएको; जडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+निबद्ध]
१.
राम्ररी बाँधिएको; उनिएको; जडिएको।
२.
सिलसिला मिलेको; शृङ्खलित।