छन्दोबद्ध
Romanized: chhandobaddha, chhandobaddh, chandobaddh, chandobaddha
छन्दमा बाँधिएको; छन्दका नियममा लेखिएको वा रचना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
छन्दमा बाँधिएको; छन्दका नियममा लेखिएको वा रचना गरिएको।