छन्दोमय
Romanized: chhandomaya, chhandomay, chandomay, chandomaya
छन्दले भरिभराउ रहेको; छन्दैछन्द भएको; छन्दोबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छन्दले भरिभराउ रहेको; छन्दैछन्द भएको; छन्दोबद्ध।