छन्
Romanized: chhan, chan
'हुनु' क्रियाका तृतीय पुरुषको बहुवचनको रूप; 'छ' क्रियापदका आदरार्थीमा प्रयोग हुने क्रियापद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सन्ति]
१.
'हुनु' क्रियाका तृतीय पुरुषको बहुवचनको रूप; 'छ' क्रियापदका आदरार्थीमा प्रयोग हुने क्रियापद।