छन्कनु
Romanized: chhankanu, chankanu
प्रतीत हुनु; भान हुनु; आभास हुनु। स.क्रि. [√ छान्+क+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छनक + इ +नु]
१.
प्रतीत हुनु; भान हुनु; आभास हुनु। स.क्रि. [√ छान्+क+नु]
२.
(हेर्नुहोस्)
छिन्कनु।