चन्कनु

Romanized: chankanu, cankanu

फटाफट हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
फटाफट हिँड्नु।
२.
रिसाउनु; सन्कनु।

सम्बन्धित शब्दहरू