टन्कनु
Romanized: tankanu
घाउखटिरा पिलिएर रन्थनिनु; पीडा हुनु; बल्कनु; भबाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घाउखटिरा पिलिएर रन्थनिनु; पीडा हुनु; बल्कनु; भबाउनु।
२.
ज्यादै कसिने गरी वा नफुत्कने किसिमले बाँधिनु; बेसरी तानिनु।