टन्काउनु
Romanized: tankaaunu, tankaunu
टन्कने पार्नु; बेसरी दुखाउनु वा कस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रे.क्रि./स.क्रि.
1
टन्कने पार्नु; बेसरी दुखाउनु वा कस्नु।