टन्को
Romanized: tanko
घाउखटिरा आदिको दुखाइ, रनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घाउखटिरा आदिको दुखाइ, रनक।
२.
डोरी आदिको कसाइ; टन्काइ।